चीनद्वारा दुई विमान नेपाललाई हस्तान्तरण

चीन सरकारको सहुलियत ऋणमा ल्याइएका दुई वाई १२ विमान मंगलबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नेपाल सरकारलाई हस्तान्तरणपछि संस्कृति, पयृटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारी, नेपालका लागि चीनका राजदूत यू होङलगायत । तस्वीर: नवीन पौडेल